राष्ट्र बैंकले २ अर्बकाे ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ, ६ फागुन । नेपाल राष्ट्र बैंकले रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार सूचनामार्फत साेमबार कुल ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकले यसअघि यसअघि गएको माघ २१ गते, माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । वीरगञ्जस्थित सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगहरूमाथि कारबाही गरेको थियो। गत साउन ५ गते

वीरगञ्ज, १७ कार्तिक । छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। प्रधानमन्त्री

काठमाडौँ, १७ कार्तिक । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे

काठमाडौँ, १७ कार्तिक । भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बस्दै छ