संसदीय विशेष समिति बैठक बस्दै

काठमाडौँ, १७ कार्तिक । भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बस्दै छ । 

बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्नेछ । बैठकमा भोटेकोसी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका

काठमाडौँ, १७ कार्तिक । रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले चाबहिल

काठमाडौँ, १७ कार्तिक । पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय धादिङले