लेखक मल्लको ‘फर्गो’ पुस्तक सार्वजनिक

लेखक निश्चल मल्लको ‘फर्गो’ पुस्तक सार्वजनिक भएको छ ।

मंगलबार राजधानीमा ऋचा शर्मा, सुरक्षा पन्त र लेखक सुविन भट्टराई उपस्थितिमा उक्त पुस्तक विमोचन भएको थियो । ‘फर्गो’ पुस्तक लेखक मल्लले २ वर्षको अथक मेहनतपछि प्रकाशन गरेका हुन् ।

अतिथीको रुपमा उपस्थित भएका ऋचा र सुरक्षा स्वदेशी तथा विदेशी साहित्य दुबै अध्ययन गर्न रुचाउने र बजारमा आएका सबै पुस्तक पढिनहाल्ने बताउँछन् । साथै उनीहरुलाई निश्चलको ुफर्गोु पुस्तक अत्याधिक मन परेको र युवापुस्ताले छुटाउन नहुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)