काठमाडौं, २० माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।
स्थायी कमिटी बैठक बसेको झण्डै डेढ महिनापछि सचिवालयको बैठक भोली बिहान १० बजे बैठक स्न लागेको हो । बैठकमा एकीकरणका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।




