सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १४ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
छापावाला सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ

काठमाडौँ, १५ कार्तिक । मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा

काठमाडौँ, १५ कार्तिक । ललितपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४,

काठमाडौँ, १५ कार्तिक । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार परोहा नगरपालिका–४, पोखरिया टोलका ६ वर्षीय