काठमाडौं, १३ माघ । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





