सुनको मूल्य घट्यो

काठमाडौं, ११ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

आज शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने  तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी स्थिर रहदै प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ

काठमाडौँ, १५ कार्तिक । मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा

काठमाडौँ, १५ कार्तिक । ललितपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४,

काठमाडौँ, १५ कार्तिक । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार परोहा नगरपालिका–४, पोखरिया टोलका ६ वर्षीय