राष्ट्रपति पौडेल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामियक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यता सभापति रवि लामिछानेको सचिवालयले भने सरकार, संसद, अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको

काठमाडौँ, ११ मंसिर । भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५०

पर्सा, ११ मंसिर । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ

ललितपुर, ११ मंसिर । ललितपुर महानगरपालिका वडा नम्बर १५ भल्पा मन्दिर नजिक भएको चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ