फर्च्युन सिटी क्यासिनोबाट १२ जना पक्राउ

काठमाडौँ, ११ मंसिर । पर्साको वीरगञ्जस्थित आदर्शनगर चोकमा रहेको सूरज होटलको फर्च्युन सिटी क्यासिनोबाट ९ नेपालीसहित १२ जना पक्राउ परेका छन् ।

पर्सा प्रहरीका अनुसार विशेष सूचनाका आधारमा क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

९ नेपालीसहित १२ जना पक्राउ परेको र घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई

काठमाडौँ, ११ मंसिर । पर्साको वीरगञ्जस्थित आदर्शनगर चोकमा रहेको सूरज होटलको फर्च्युन सिटी क्यासिनोबाट ९ नेपालीसहित १२ जना पक्राउ परेका

काठमाडौँ, ११ मंसिर । सात निर्माण कम्पनी कालोसूचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण  सात कम्पनीलाई कालो सूचीमा

काठमाडौँ, ११ मंसिर । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी आज अन्तरराष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक