करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, ६ मंसिर । झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ । 

प्रहरीका अनुसार माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको हो । मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको

एजेन्सी, ६ मंसिर । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी सैन्य अखडामा रहेका दुईवटा ‘प्याट्रियट’ वायु रक्षा राडार प्रणालीलाई

एजेन्सी, ५ मंसिर । मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट घरहरूमा सामान्य क्षति, विद्युत् सेवा अवरुद्ध र राजमार्गमा

एजेन्सी, ५ मंसिर । रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूलाई लक्षित गरी रातभर भीषण ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ