खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौँ, ४ मंसिर । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट  १ सय २ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुली गोलान्जोर गाउँपालिका–३ घर भएका २९ वर्षीय दिपेश थापा र बझाङ सुर्मा गाउँपालिका–३ घर भएका २६ वर्षीय सञ्जय बोहरा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शुक्रबार उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । धनुषामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मिथिला नगरपालिका–१० स्थित सडकमा बुटवलबाट

काठमाडौँ, ४ मंसिर । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट  १ सय २ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, ४ मंसिर । महाेत्तरीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी

काठमाडौँ, ४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार प्रेमिकाको कोठामा अचेत अवस्थामा