उखुबारीमा एक महिलाको शव फेला

काठमाडौँ, ४ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार आज बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको हो ।

बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । सुक्ष्म अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । आज

काठमाडौँ, ४ मंसिर । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण

काठमाडौँ, ४ मंसिर । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । अज भएको