हरियो प्याज र लसुनको मूल्य घट्यो

काठमाडौँ, २९ कार्तिक । बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार आज यी दुई कृषि उपजको भाउ घटेको हो ।

आज हरियो प्याज र लसुनको भाउ थोकमा प्रतिकिलो समान ३४ रुपैयाँ घटेको छ । हिजो शनिबार कालीमाटी बजारमा हरियो प्याज र लसुन प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो । आज भने यी दुवैको मूल्य १ सय ६६ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २९ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने

काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने

काठमाडौँ, २९ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको

काठमाडौँ, २८ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर