वैकल्पिक विकास वित्त कोषको सीईओको ‘सर्टलिस्ट’मा परे पाँचजना

काठमाडौँ, १७ कार्तिक । अर्थ मन्त्रालयअन्तर्गतको वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका निम्ति सरकारले पाँचजनालाई ‘सर्टलिस्ट’ गरेको छ ।

अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मालाई संक्षिप्त सूचीमा छनोट गरिएको हो ।

उनीहरूलाई व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ताका निम्ति बोलाइएको छ । छनोटमा परेका उमेदवारले आउँदो मंसिर ५ गते व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति दिनुपर्नेछ ।

मंसिर ६ गते अन्तर्वार्ता हुुने गरी मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्

काठमाडौँ, १७ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता

झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट