काठमाडौँ, १३ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






