गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

काठमाडौँ, ९ भदौ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन् ।

गत साउन १५ गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ १० गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने ११ गतेको बैठकमा रहेको सचिव गोविन्द पौडेलले जानकारी दिएका छन् ।

यसअघि गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको २०८० साल भदौ ३ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई