प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको उल्लेख गरेका छन् ।

मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको जानकारी दिएका हुन् । मिति भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक