मतदान केन्द्रमा सीसी क्यामेरा राख्न सांसद अर्यालको सुझाव

काठमाडौँ, १३ साउन । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न् ।

आज सुनुवाइ समितिमा उनले भनिन, ‘ग्रामीण क्षेत्रमा सबैतिर साच्चै निर्वाचन निस्पक्ष हुन सकेको छैन,’ ‘यसमा सुधार गर्न लाइभ सीसीटीभी राखियो भने हुन्छ कि ! नत्र पीडितको कुरा सुनिदैन ।’

सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ जारी छ । कार्कीको सुनुवाइको क्रममा एमाले संसदीय दलका उपनेता समेत रहेकी अर्यालले मतदान केन्द्रमा सीसी क्यामेरा राख्ने सुझाव राखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for