खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौँ, ३१ असार । कैलालीबाट खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रण लिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय चिरञ्जीवी बादी र बर्दगोरिया–२ का २५ वर्षीय दिनेश सुनारलाई ४ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिएको टीकापुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको

काठमाडौँ, ३१ असार । यस वर्ष करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित

काठमाडौँ, ३१ असार । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार