देशभरि करिब ५५ प्रतिशत धान रोपाइँ

काठमाडौँ, ३१ असार । यस वर्ष करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभरि ५४.५२ प्रतिशत रोपाइँ सकिएको हो ।

देशभरि कुल १३ लाख ७० हजार ६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यसै अवधिसम्ममा ५९.२८ प्रतिशत रोपाइँ भएको थियो । यसलाई आधार मान्दा समग्रमा यस वर्षको रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज तनहुँको

काठमाडौँ, २८ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २८ साउन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार