करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौँ, १९ असार । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारीलाई बिहीबार साँझ पक्राउ गरेको हो । 

भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १९ असार । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

काठमाडौँ, १९ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक

भक्तपुर, १९ असार । सूर्यविनायक वडा नं. ४ मा केन्द्रीय कार्यालयल रहेको नेपाल फुलवारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस

काठमाडौँ, १९ असार । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार