करेन्ट लागेर युवकको मृत्यु 

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय कुमार लोप्चनको सुकौरा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विद्युत् सर्ट भएर मृत्यु भएको हो । सुकौरा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार दिउसो गाउँमा मजदुरी काम गरेर घर फर्कने क्रममा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैंलाई करेन्ट लागेर उनको मृत्यु भएको हेटौडा उपमहानगरपालिका–१८ ठूलो दमारका प्रहरी सहायक निरीक्षक हिरामन प्रसाद यादवले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।