फरार भएका एक थुनुवा पक्राउ

काठमाडौँ, २५ जेठ । जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो ।

अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले

काठमाडौँ, २५ जेठ । सेयर बजार आज २०.२७ अंकले घटेको हो । योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ

काठमाडौँ, २५ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका निम्ति स्थगित

काठमाडौँ, २५ जेठ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग