सार्वजनिक यातायातमा ‘लगेज ट्याग’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ, १४ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको सुरक्षा सुनिश्चित गर्न लगेज ट्याग प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

आज महासङ्घले सातै प्रदेशका संयोजकहरू र मातहतका सबै जिल्ला समिति तथा सदस्य संस्थाहरूलाई पत्राचार गर्दै यो नयाँ नियम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासङ्घबिच भएको समझदारी अनुसार यो व्यवस्था लागू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३