न्यायालयले बचाउँदा नेपाल आउन पाएँ : देउवा

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् ।

आज उनले काठमाडौँमा भएको सम्मलेनको समापनका क्रममा बोल्दै उनले अहिले पनि आफुलाई न्यायालयले बचाएको बताएका हुन् ।

उनले भने, “सर्वोच्चले राजाले थुन्दा पनि छुटाएको हो । अहिले पनि न्यायालयले मलाई बचाएको छ । जसको कारणले म नेपालमा आएको छु । अझै मुद्दा हामीले हालेका छौँ । यो चाहिँ मैले मागेको थिइनँ । विशेष अधिवेशनलाई मैले मानेको पनि थिइनँ । सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ भनेको थिएँ,”  “जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो । अदालत गयौँ । अदालतको निर्णय आउन बाँकी छ । अहिले अदालतको विषयमा धेरै बोल्नुपर्ने कारण छैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको