भत्केको घरले थिचिँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्कीएर घरले थिचिँदा मृत्यु भएको हो । 

फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको

काठमाडौँ, १२ जेठ ।  सप्तकोशी नदीको टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको

काठमाडौँ, १२ जेठ । रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate