एमालेले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले)ले मिसन पार्टी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

गएको निर्वाचनमा सर्वनाक हार व्यहोरेको एमालेले जनतासँग टुटेको सम्बन्धलाई जोड्न उक्त अभियान सञ्चालन गर्ने भएको हो । केन्द्रीय प्रतिनिधिको संयोजनमा उक्त कार्यक्रम सञ्चालन गरिने पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जनतासँग टुटेको सम्वन्धलाई जोड्ने उद्देश्यले केन्द्रीय प्रतिनिधिको संयोजनमा पालिका केन्द्रीत ुमिसन पार्टी जागरणु संचालन गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।  आजदेखि

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा

काठमाडौँ, १२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ