खानीबाट खसेको ढुङ्गाले च्याप्दा टिपर चालकको मृत्यु

काठमाडौँ, ८ जेठ । धादिङमा खानीबाट खसेको ढुङ्गाले च्याप्दा टिपर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा५ख ८५८० नम्बरको टिपरलाई खानीबाट खसेको ढुङ्गाले च्याप्दा ३५ वर्षीय चालक देवेन्द्र खत्रीको मृत्यु भएको हो ।

थाँक्रे गाउँपालिका-७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योग खानीमा ढुङ्गा लोड गर्न गएको टिफरमा ढुङ्गा खस्दा चालक खत्रीको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३