मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

काठमाडौँ, १२ बैशाख । काठमाडौँमा भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ तालिन चोकस्थित सडकमा बा.प्र.०२–०५५प २१२७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवकको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ, १२ बैशाख । सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  बढुवा

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत

काठमाडौँ, १२ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै