साँखुमा चल्यो गोली

काठमाडौँ, ११ बैशाख । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको हो । गोली चलाएर तीनजनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा एकजना घाइते भएको र उनीहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ । सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३

काठमाडौँ, ११ बैशाख । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार लागूऔषध कारोबारीलाई समाउने क्रममा

काठमाडौँ, ११ बैशाख । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी

काठमाडौँ, ११ बैशाख । सुर्खेतको बराहताल गाउँपालिका-४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय