स्वीप अप्रेशन: लागुऔषध कारोबारमा संलग्न १३ जना पक्राउ

बर्दिया, ११ बैशाख । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३ जना लागुऔषधका कारोबारी र सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार दिउँसो र राति गरेको स्वीप अप्रेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी प्रमेश विष्टले पक्राउ परेकामध्ये दुई जनाबाट २ हजार ४ सय ८० मिहीग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित पक्राउ गरेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक