प्रस्तावित प्रधानन्यायाधीश शम्शेरविरुद्ध ५ उजुरी

काठमाडौं, ८ पौष ।  प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ५ वटा उजुरी परेका छन् ।

गत मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस पछि सुरु भएको सुनुवाईमा हालसम्म ५ वटा उजुरी परेको हो ।

समितिले बुधबारसम्म उजुरी लिने र उजुरीको समयसीमा सकिएपछि उजुरीकर्तालाई बोलाएर अर्को आइतबार राणाको सुनुवाई गर्ने समितिले तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा

काठमाडौँ, १२ कार्तिक । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले

मकवानपुर, १२ कार्तिक ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच