एभिएसन म्युजियममा इन्श्राइनका विद्यार्थी

काठमाडौँ, ३ पौष । सिनामंगलस्थित वरिष्ठ क्याप्टेन पाइलट वेद उप्रेतीद्वारा सञ्चालित एभिएसन म्युजियम अर्थात हवाई उड्डयन संग्रहालयमा महालक्ष्मी नगरपालिका टिकाथलीको इन्श्राइन नेशनल इंगलिस सेकेडेण्री स्कूलका १५० जना विद्यार्थीले अवलोकन भ्रमण गरेका छन् ।

विद्यालय सञ्चालक समितिका संस्थापक अध्यक्ष रोशन राना तथा संस्थापक प्रिन्सिपल सत्यवती राना थापाको नेतृत्वमा विद्यालयका ५ देखि १० कक्षासम्मका विद्यार्थी लगिएको थियो । विद्यार्थीहरुले म्युजियम सञ्चालक वरिष्ठ क्याप्टेन पाइलट उप्रेतीसंग हवाई उडड्यनका विविध पक्षबारे अन्तरसंवाद गरि हवाई उड्डयनका विविध पक्षबारे थुप्रै जानकारी लिएका थिए ।

पछिल्लो समयमा संग्रहालयमा राखिएको मुख्य हवाईजहाजलाई आकाश भैरवको आकृति ढालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई