बागबजारमा चक्कु प्रहार, एकजना घाइते

काठमाडौँ, १८ फागुन । काठमाडौँको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ ।

काठमाडौँ प्रहरी परिसरका अनुसार आज साझ शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएकाे हो ।

चक्कु प्रहारबाट घाइते भएका व्यक्तिको बागबजारस्थित मोडेल अस्पताल उपचार भइरहेको छ । घटनामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान

काठमाडौँ, १९ फागुन । बागलुका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन

काठमाडौँ, १९ फागुन । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । देवदह प्रहरी चौकीका अनुसार गएराति साढे

काठमाडौँ, १९ फागुन । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा