महेन्द्र गुफादेखि सिद्ध गुफासम्म

काठमाडौं, १९ मङ्सिर । श्रीकृष्ण मावि छैमले, दक्षिणकालीका विधार्थी तनहुँ, पोखरा र बन्दिपुरको शैक्षिक भ्रमण गरि फर्केका छन् ।

विद्यार्थीलाई पाठ्यक्रम अनुसार विद्यायलय भित्र मात्र शिक्षा आर्जन गराउने मात्र नभई वाहिरी वातावरण तथा प्रकृतिको अध्ययन तथा अवलोकनको माध्यमबाट धेरै मात्रामा नयाँ नयाँ कुराहरुको खोज तथा अनुसन्धानमा थप टेवा पुग्ने उद्देश्यका साथ उक्त भ्रमण गराइएको विद्यालयले जनाएको छ ।

आधुनिक शैक्षिक पद्धति अनुसार विद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको माद्यमिक तहका विद्यार्थी समूहले तनहुँको प्रसिद्ध सिद्धगुफादेखि पोखराको महेन्द्र गुफासम्मको भ्रमण गरेका थिए भने पोखराको तालवाराही मन्दिर, पाताले छांगो (डेभिड फल्स) लगायत बन्दिपुरको पुरानो नेवार वस्ती समेतको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा