एउटै वडामा २५ जना क्षयरोग संक्रमित

जलेश्वर, २९ चैत । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका संक्रिमत भेटिएका छन् ।

वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोग देखा परेको जनस्वास्थ्य कार्यालयका  स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोका अनुसार यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको संक्रमण देखिएको हो ।

संक्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी इन्चार्ज महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ ।  केन्द्रले

काठमाडौँ, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

काठमाडौँ, २५ असोज । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज