एमालेका १३ केन्द्रीय सदस्यको सपथ आज

काठमाडौँ, २६ असोज । स्थायी कमिटीको बैठकबाट नेकपा (एमाले)को केन्द्रीय कमिटीमा मनोनीत १३ जनाको सपथ ग्रहण आज हुने भएको छ ।

एमाले प्रचार विभागका प्रमुख निरज आचार्यका अनुसार आज तीन बजे पार्टी केन्द्रीय कार्यालय च्यासमा मनोनीत केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराउने कार्यक्रम रहेको छ ।

मनोनीत भएका १३ जनाहरुमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र के.सी. रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले