परिसूचक नेप्से ३.२७ अंकले बढ्यो 

काठमाडौँ, ५ चैत । आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा पुगेको छ । 

सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटा उपसमूहमध्ये नौ वटाको समूहगत सूचक बढेको छ । चार वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, पिपुल्स पावर कम्पनी र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वधिक ५.१५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता

काठमाडौँ, १० असार । परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक गरेको छ । जसमा परराष्ट्रमन्त्री शिशिर

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु