तनहुँमा रित्तियो माधव नेपालको पार्टी : ८७ नेता एमाले प्रवेश 

दमौली, १ माघ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता कार्यकर्ताले नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरि  विभिन्न  जिम्मेवारीमा रहेका ८७ जना नेता कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा समाहित भएका हुन् ।

समाहित भएका सबै नेता तथा कार्यकर्तालाई  भब्य कार्यक्रमकासाथ स्वागत गरिएको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबैलाई स्वागत गर्दै नेकपा एमाले प्रबेश गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट