एमाले केन्द्रीय कमिटीमा मनोनित १३ जनाद्वारा सपथ

काठमाडौँ, २५ जेठ । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित १३ जनाले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

पार्टीको पाचौं केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय कमिटीमा मनोनित १३ जनालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सपथ गराउनुभएको प्रचार विभागका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो । साथमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल रहनुभएको थियो ।

केन्द्रीय कमिटी सदस्यमा मनोनयन हुनुहुनेहरुमा मुकुन्द न्यौपाने, काठमाडौँ, प्रेमबहादुर सिंह, कालिकोट, भागवत विश्वासी, दाङ, ४ चूडामणि जंगली, कास्की, हेमराज राई, भोजपुर, ठम्मर विष्ट, सुर्खेत, उमाशंकर अरगरिया, धनुषा, अजय गुप्ता, रौतहट, गणेश खनाल, गुल्मी, प्रेम तामाङ, रसुवा, यामबहादुर परियार, चितवन, एकवाल मियाँ, बारा, डा. सुरेन्द्र मानन्धर, काठमाडौं, डा। भीष्म अधिकारी (पदेन) रहनुभएको छ । उहाँहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा