भारतको इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु

एजेन्सी, १ चैत । भारतमा पाँच कामदारको मृत्यु भएको खबर छ ।

छत्तिसगढको महासमुन्द जिल्लामा एउटा इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले बताएको छ । समाचार एजेन्सी पिटिआई र एएनआईले यी सबै जना मारिएको पुष्टि गरेको छ ।

स्थानीय प्रहरीका अनुसार उनीहरूको निसास्सिएका कारण मृत्यु भएको हो ।  यसबारे थप जानकारी आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा