भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टरकाे भूकम्प

(भदौ २७, एजेन्सी) । भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएकाे हाे । भारतका उत्तरपूर्वी तथा पश्चिम बंगालका विभिन्न ठाउँमा ठूलो धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा गएकाे याे भूकम्पकाे धक्का पूर्वी नेपालका सुनसरी, मोरङ, झापा लगायत ठाउँमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि