सुनचाँदीको मूल्य घट्यो

(भदौ ७, काठमाडौं) । आज बिहिबार सुनको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ५६ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन  ५६ हजार १ सय रुपैयामा कारोबार भएको थियो ।  तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँ रहेको छ भने अघिल्लो दिन पनि प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको