कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, १७ भदौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

आज अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । 

ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।  यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

नतिजा हेर्नका लागी वेबसाइट

१. राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : http://www.neb.gov.np/results

२. नेपाल टेलिकमको वेबसाइट : https://www.neb.ntc.net.np/

एसएमस सेवा

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका NEB <space> Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।

आईभीआर सेवा

 १. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार