फेरी बढ्यो सुनको मुल्य

(साउन २५, काठमाडौँ) ।  चार दिनदेखि स्थिर रहेको सुनको मूल्य आज शुक्रबार भने एक सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला मूल्य ५६ हजार दुई सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन पनि १०० ले बढेर प्रतितोला मूल्य ५५ हजार ९०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका

काठमाडौँ, ७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोली १ बजे बस्ने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ

झापा, ७ भदौ । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन