गायिका जोशीको ‘रेलीमाइ’ बोलको गीतले दर्शकको मन जिदै (भिडियो सहित)

(जेठ २६, काठमाडौँ) ।  चर्चित गायिका इन्दिरा जोशीको  ‘रेलीमाइ’ बोलको गीतले यतिबेला दर्शकको मन जित्न सफल भैरहेको छ ।

प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डेको स्वर रहेको छ । गितको  म्युजिक भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ ।

 उक्त म्युजिक भिडियोलाई  प्रविण सिंहले निर्देशन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका  छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि