एप्पल स्मार्ट घडी बजारमा पहिलो स्थानमा

(जेठ २४, एजेन्सी) ।  सन् २०१८ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार स्मार्ट घडी स्मार्ट डिभाइसहरुको विश्व बजारमा एप्पल पहिलो स्थानमा छ ।

अमेरिकी कम्पनी एप्पल विश्वको विश्व बजारमा स्मार्ट घडीको बिक्रि १.२ प्रतिशतले बढेको छ ।

गत वर्षभन्दा एप्पल वाचको बिक्रि १३.५ प्रतिशतले बढेको छ र विश्व स्मार्टवाच बजारमा एप्पलको हिस्सा १६.१ प्रतिशत पुगेको छ ।

दोश्रो स्थान चिनिया स्मार्टफोन कम्पनी साओमीले कब्जा गरेको छ । विश्वको स्मार्टवाचको बजारमा साओमीको हिस्सा १४.८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको