आचार्य निर्देशित ‘ड्रीम गर्ल’को गीत रिलिज ‘तिम्रो मायामा’ (भिडियो सहित)

(जेठ २४, काठमाडौँ) ।  ऋषिराज आचार्यको निर्देशनमा रहेको फिल्म ड्रिम गर्लको ‘तिम्रो मायामा’ गीतको  रिलिज भएको छ ।

अञ्जु पन्त तथा सुरेश लामाको स्वरमा रहेको गीतमा आकाश श्रेष्ठ र आष्मा गिरीको अभिनय रहेको छ । सो गीतमा संगीत संयोजन अर्जुन पोख्रेलको  छ भने शब्द अम्बिका शर्माको रहेको छ ।

आर बी मुभिजको प्रस्तुति रहेको चलचित्र ड्रिम गर्ललाई अर्जुन शर्मा, ऋषि आचार्य र रामेश्वर धितालले  निर्माण गरेका छन् ।

उक्त फिल्ममा विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, शिशिर भण्डारी, शुरवीर पण्डित लगायतका  भूमिका रहेको छ । चलचित्र असोज १९ गते रिलिज हुने भएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्