रजनीकान्तको फिल्म ‘काला’ का चेन्नईमा फ्यान

(जेठ २४, एजेन्सी) । बलिउड चर्चित नायक रजनीकान्त अभिनित फिल्म ‘काला’ बिहीबार रिलिज भएसगै चेन्नईमा उनको क्रेजी फ्यानहरुले पोस्टरमा दूध चढाएका छन्  ।

 फिल्म ‘काला’ क्रेजी फ्यानहरुले रजनीकान्तका प्रशंसकले उनको पोस्टरमा दूध चढाएका थिए । साथै भक्ति र्याली साथै डान्स प्रस्तुति समेत गरेका थिए । चेन्नईमा बिहान ४ बजे नै पहिलो शो चलाइएको थियो ।

रजनीकान्तका ज्वाँई धनुषको प्रोडक्सनका बनेको यस चलचित्रमा रजनीकान्त डनको भूमिकामा देखिएका छन् । फिल्ममा रजनीकान्तका साथै नाना पाटेकर, पंकज त्रिपाठी, ईश्वरी राव, प्रकाश राज तथा हुमा कुरैशीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्