तनाव र सेनाको ज्यादतीका कारण अर्जेन्टिना र इजरायलको खेल रद्द

(जेठ २३, काठमाडौँ)। अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल इजरायल र प्यालेस्टाइनबीचको तनाब र गाजा क्षेत्रमा इजरायली सेनाको ज्यादीको कुरा उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको जनाएको हो ।

गाजामा रहेका प्यालेस्टाइनीमाथि गरिरहेको व्यवहारका कारण इजारायलमाथि राजनीतिक दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी